सन् २०१७ को डिभि फ़ोर्म सन् २०१६ को जस्तै नै हुनेछ | तपाइले आफ्नु घर बाटै यो फ़ोर्म निसुल्क भर्ना सक्नु हुनेछ | यसका लागि तपाइलाई इन्टरनेट को आवसेक पर्नेछ | कुनै स्टुडियो मा गएर भर्दा मात्रै डिभि पर्ने होइन | येदि तपाइले फोटो भ्यलिडेट गर्नु भयो र भने अनुसारको साइज मा मिलाउनु भयो भने बाकी फ़ोर्म भर्ना तलका भिडिओ हेर्नुहोला |
पूर्वी एसियाको हिमाली राष्ट्र जहाँ बिस्वकै अग्लो हिमाल सगरमाथा र शान्तिका दुत गौतम बुद्द जन्मेको देश नेपालको सानु ठाउँमा बस्ने एक नेपालीको छोरो हुँ |यस ब्लगमा राखिएका सामाग्रीहरु जानकारी मात्र हुन् | यसलाई अफिसियल सामग्रीका रुपमा नलिनु होला | -धन्यवाद
मलाई पछ्याउनुहोस-टुइटर
0 comments: