August 5, 2015

डिभी २०१६- कसको interview कुन समयमा ?

Last updated on 8/05/2015
धेरै जसो मानिस हरु मेरो अन्तरबार्ता कहिले हुन्छ भनेर सोची रहनु भएको होला | यहाँ राखिएको सन्दर्भ सामग्री एउटा अनुमान मात्रै हो |यसैलाई १००% नमान्नु होला | तेसैले हाम्रो एक साथी Brit Simon ले गरेको अनुमान अनुसार यो वर्ष २०१६ को interview हरु यस प्रकार रहने छ | यस पोस्ट मा एशिया को मात्र अनुमान लाइ राखिएको छ | अन्य देशको हेर्नको लागि यहाँ क्लिक गर्नुहोस |

यो ग्राफ मा ठाडो तर्फ़ केश नम्बर र तेर्सो तर्फ़ महिना रहेको छ |


July 31, 2015

बिगतका बर्षका एतिहासिक भिषा बुलेटिनहरु

Last updated on 7/31/2015

July 14, 2015

भिषा बुलेटिन भनेको के हो?

Last updated on 7/14/2015
भिषा बुलेटिन भन्नाले डिभि परेका व्यक्तिहरुको केश नम्बर को बुलेटिन हो | यसमा कसको interview कुन समयमा हुने भन्ने कुरा उल्लेख गरिएको हुन्छ | तेस्तै प्रतेक डिभि बिजेताको आफ्नै छुटै केश नम्बर हुने गर्दछ | भिषा बुलेटिन २०१६ का लागि यो अगस्ट महिना बाट सुरु हुन्छ | सुरुको बुलेटिन सानु केश नम्बर बाट सुरु हुन्छा जस्तै नेपाल को लागि AS000001 , AS000002  आदि | येसरी डिभी बिजेता हरुले आफ्नु interview को मिति र समय थाहा पाउने गर्दछन |  सन् २०१४ र २०१५ लाई हेर्ने हो भने ९५००, ७६५० सम्मको केश नम्बर भएका व्यक्ति हरुलाई interview  दिने अवसर मिल्यो भने २०१६ को लागि कति सम्म पुग्छ भन्ने यकिन अहिले गर्न सकिदैन | सन् २०१६ मा कति सम्म केश नम्बर जना सक्छन भन्ने कुराको टुंगो अब आउने भिषा बुलेटिन  बाट केहि अड्कल भने पक्कै गर्न सकिन्छ | तेस्तै येदि केश नम्बर पछाडी छ तर फ़ोर्म भने छिटै भर्नु भयो यो नसोच्नुस कि तपाइको अगाडी भिषा बुलेटिन पनि छिट्टै आउछ | यो एउटा सिस्टमेटिक प्रक्रिया हो जहाँ सुरुको केश नम्बर हरु अगाडी प्रोसेस हुने र पछिल्ला केश नम्बर ढिलो प्रोसेस हुने गर्दछ |

सन् २०१७ को डिभि कसरि भर्ने?

Last updated on 7/14/2015

सन् २०१७ को डिभि फ़ोर्म सन् २०१६ को जस्तै नै हुनेछ | तपाइले आफ्नु घर बाटै यो फ़ोर्म निसुल्क भर्ना सक्नु हुनेछ | यसका लागि तपाइलाई इन्टरनेट को आवसेक पर्नेछ |  कुनै स्टुडियो मा गएर भर्दा मात्रै डिभि पर्ने होइन | येदि तपाइले फोटो भ्यलिडेट गर्नु भयो र भने अनुसारको साइज मा मिलाउनु भयो भने बाकी फ़ोर्म भर्ना तलका भिडिओ हेर्नुहोला |


official  डिभि भर्ने साइट :  DV LOTTERY  2017

Video 1


Video 2

Temporary health insurance options for new immigrants.

Last updated on 7/14/2015
This is especially useful for the period of time when you are activating your LPR status (as you will not want to start an ACA plan) and also for the first couple of months after you arrive to settle before you get a job. It is important to have health insurance coverage so that a medical emergency does not turn into a financial disaster.

I have verified the company I am recommending is providing low cost and sensible options for new immigrants. These plans are not ideal for long term use, but offer a much better option than travel insurance from other countries.
So – check out this page on Health Insurance for new immigrants.
You can also find some information I previously posted about health insurance here.

back to top