भिषा बुलेटिन भन्नाले डिभि परेका व्यक्तिहरुको केश नम्बर को बुलेटिन हो | यसमा कसको interview कुन समयमा हुने भन्ने कुरा उल्लेख गरिएको हुन्छ | तेस्तै प्रतेक डिभि बिजेताको आफ्नै छुटै केश नम्बर हुने गर्दछ | भिषा बुलेटिन २०१६ का लागि यो अगस्ट महिना बाट सुरु हुन्छ | सुरुको बुलेटिन सानु केश नम्बर बाट सुरु हुन्छा जस्तै नेपाल को लागि AS000001 , AS000002 आदि | येसरी डिभी बिजेता हरुले आफ्नु interview को मिति र समय थाहा पाउने गर्दछन | सन् २०१४ र २०१५ लाई हेर्ने हो भने ९५००, ७६५० सम्मको केश नम्बर भएका व्यक्ति हरुलाई interview दिने अवसर मिल्यो भने २०१६ को लागि कति सम्म पुग्छ भन्ने यकिन अहिले गर्न सकिदैन | सन् २०१६ मा कति सम्म केश नम्बर जना सक्छन भन्ने कुराको टुंगो अब आउने भिषा बुलेटिन बाट केहि अड्कल भने पक्कै गर्न सकिन्छ | तेस्तै येदि केश नम्बर पछाडी छ तर फ़ोर्म भने छिटै भर्नु भयो यो नसोच्नुस कि तपाइको अगाडी भिषा बुलेटिन पनि छिट्टै आउछ | यो एउटा सिस्टमेटिक प्रक्रिया हो जहाँ सुरुको केश नम्बर हरु अगाडी प्रोसेस हुने र पछिल्ला केश नम्बर ढिलो प्रोसेस हुने गर्दछ |
0 comments: